site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजवादी मोर्चाको बैठक जारी

काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ । बैठक नेकपा (एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा बसिरहेको छ । 

बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी (पार्टी)का अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द्र विप्लव लगायतका नेताहरू उपस्थित छन् ।

बैठकमा समसामयिक विषय र मोर्चाका भाबी योजनाका विषयमा छलफल हुने जनाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro