site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केजरीवालबारे सर्वोच्चले फैसला सुनाउँदै
फाइल तस्बिर ।

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको गिरफ्तारीबारेको याचिकामा त्यहाँको सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । फैसला न्यायाधीश दीपांकर दत्ता र सञ्जीव खन्नाले गर्नेछन् ।

दिल्लीको मदिरा नीतिमा घोटालाको आरोपमा केजरीवाललाई गएको मार्च २१ मा गिरफ्तार गरिएको थियो । गिरफ्तारीलाई हाइकोर्टमा चुनौती दिइएकामा त्यो खारेज गरिएपछि मामिला सर्वोच्चमा पुगेको थियो । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro