site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
५१ हजार २०० वर्षअघिको ‘गुफा कला’ भेटियो
Dabur Nepal
NIC Asia

जकार्ता । इन्डोनेसियाको दक्षिणी सुलाबेसीमा विश्वकै सबैभन्दा पुरानो लाक्षणिक केभ आर्ट (गुफा कला) फेलापरेको छ । उक्त कला ५१ हजार २०० वर्षअघिको भएको जनाइएको छ ।

उक्त कला अस्ट्रेलिया र इन्डोनेसियाका वैज्ञानिकले पत्ता लगाएका हुन् । प्राप्त प्रिन्टिङमा एउटा जंगली सुुँगुर र तीन मानवजस्ता फिगर देखिन्छ । उक्त कलाबाट मानव जातिमा त्यो बेला नै सिर्जनशील विचार रहेको बुझिन्छ ।

अस्टे«लियाको ग्रिफिथ युनिभर्सिटीका प्राध्यापक म्याक्सिम अउबर्टले उक्त कला पत्ता लागेपछि मानव विकासको सोचमा नै परिवर्तन आउने बताएका छन् । यसअघि करिब पाँच हजार वर्षअघिको केभ आर्ट मात्र फेलापरेको थियो । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro