site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५१ हजार २०० वर्षअघिको ‘गुफा कला’ भेटियो

जकार्ता । इन्डोनेसियाको दक्षिणी सुलाबेसीमा विश्वकै सबैभन्दा पुरानो लाक्षणिक केभ आर्ट (गुफा कला) फेलापरेको छ । उक्त कला ५१ हजार २०० वर्षअघिको भएको जनाइएको छ ।

उक्त कला अस्ट्रेलिया र इन्डोनेसियाका वैज्ञानिकले पत्ता लगाएका हुन् । प्राप्त प्रिन्टिङमा एउटा जंगली सुुँगुर र तीन मानवजस्ता फिगर देखिन्छ । उक्त कलाबाट मानव जातिमा त्यो बेला नै सिर्जनशील विचार रहेको बुझिन्छ ।

अस्टे«लियाको ग्रिफिथ युनिभर्सिटीका प्राध्यापक म्याक्सिम अउबर्टले उक्त कला पत्ता लागेपछि मानव विकासको सोचमा नै परिवर्तन आउने बताएका छन् । यसअघि करिब पाँच हजार वर्षअघिको केभ आर्ट मात्र फेलापरेको थियो । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro