site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणीमा नुहाउँदै गरेका महतोलाई गोहीले झम्टियो 

नवलपुर (सेहरी) । नवलपुरको सेहरीमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

आज बिहान ९ बजेतिर नुहाउन नारायणी नदीमा गएका नवलपुरको मध्यविन्दु नगरपालिका–२ का मीलबहादुर महतो थारुलाई गोहीले झम्टिएको थियो । त्यसको केही बेरमै उनको मृत्यु भएको हो ।

गोहीले झम्टिनासाथ स्थानीय डुंगा लिएर त्यसतर्फ गएका थिए । तर, उनलाई मृतावस्थामा फेला पारिएको स्थानीयले जानकारी गराएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro