site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिज्ञ, व्यवसायी र कर्मचारी एक ठाउँमा हुँदा देश बर्बादीको बाटोमा : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिभित्र ‘अपराध’ भइरहेको बताएका छन् । पछिल्ला दिनमा राजनीतिज्ञ, व्यवसायी र कर्मचारी एक ठाउँमा उभिएका उनले उल्लेख गरे ।

“जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन्, तब विद्यमान ऐन, कानुनहरू गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ,” उनले भने ।

शनिबार मोरङमा आयोजित एक कार्यक्रममा उनले यही कारण देशमा भ्रष्टाचार बढेको र जनताले सुशासनको अनुभूति गर्न नपाएको बताए ।

“रेमिट्यान्सले देश चलिरहेको छ । आर्थिक अवस्था राम्रो छैन । यस्तो अवस्थामा देश जति बेला पनी कोल्याप्स गर्न सक्छ,” कोइरालाले भने ।

जब मानिसका सबै अंगले काम गर्न छोड्छ, तब जति उपचार गरे पनि शरीर ठिक नहुने भन्दै उनले अहिले देश त्यही अवस्थामा पुगेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro