site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठूलो मात्रामा कोकिनसहित पाँच विदेशी नागरिक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो मात्रामा लागुऔषध कोकिनसहित पाँचजनालाई पक्राउ गरेको छ । बोलिभिया र तान्जेनियाका नागरिकबाट चार किलोभन्दा बढी कोकिन बरामद गरिएको ब्युरो स्रोतले जानकारी गराएको छ ।

पक्राउ परेका मध्ये एक भारतीय नागरिक समेत छन् । कोकिन कसरी र कहिले नेपाल भित्र्याइयो भन्नेबारे ब्युरोले बिहीबार (आज) पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँबाट फरक–फरक मितिमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro