site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्कुटर चोरेको आरोपमा दुई नेपाली किशोर गोवाबाट पक्राउ
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

गोवा । भारतको गोवास्थित पानाजीमा ९८ हजार भारु पर्ने इलेक्ट्रिक स्कुटर चोरेको आरोपमा दुई नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अल्टिन्हो पानाजीका ५० वर्षीय दामोदर नाइकको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनले अल्टनिहोको खुला जमिनमा स्कुटर पार्किङमा राखिएकामा चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानका क्रममा टेक्निकल सर्भिलेन्स र सीसीटीभी फुटेजका आधारमा ती व्यक्तिहरूको पहिचान गरेको जनाइएको छ ।

उक्त घटनामा प्रहरीले वसन्त मिजार र विशाल गुरुङलाई पक्राउ गरेको जनाइएको छ । १९ वर्षीय दुवै युवक पक्राउ परेको र चोरिएको स्कुटर पनि बरामद गरिएको प्रहरी अधिकारी विजयकुमार चोदान्करले बताएका छन् । टाइम्स अफ इन्डियाबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro