site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनकामना केबलकार असार अन्तिमदेखि ५० दिन बन्द हुने
फाइल तस्बिर ।

काठमाडौं । मनकामना केबलकार असार अन्तिम सातादेखि ५० दिनका लागि बन्द हुने भएको छ ।

मनकामना दर्शन प्रा.लिले सूचना जारी गर्दै असार ३१ गतेदेखि बन्द हुने जनाएको हो । केबलकारको डिजिटल प्रणालीको स्तरोन्नति गर्न र केबल तारको लठ्ठा फेर्ने कार्य गर्न बन्द गर्न लागिएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro