site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोदीको शपथ साँझमा, बिहानै गए महात्मा गान्धी र बाजपेयीको समाधिस्थल 
Dabur Nepal
NIC Asia

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार शपथग्रण गर्नुअघि राजघाटमा गएर महात्मा गान्धीको स्मरण गरेका छन् । उनी भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूपछि तेस्रोपटक प्रधानमन्त्री बन्ने दोस्रो नेता हुँदैछन् ।

आइतबार बिहान राजघाट गएर उनले महात्मा गान्धीको समाधिमा पुष्पाञ्जली अर्पण गरेका थिए । उनले महात्मा गान्धीसँगै पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको समाधिमा पनि पुष्पाञ्जली अर्पण गरेर श्रद्धाञ्जली दिएका थिए ।  

उनले राष्ट्रपति भवन परिसरमा आइतबार साँझ स्थानीय समय अनुसार ७ बजेर १५ मिनेट जाँदा प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ । बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro