site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य आईपीओ निष्कासन गर्ने व्यवस्था गरिने
Dabur Nepal

काठमाडौं । सरकारले निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा आईपीओ निष्कासनको व्यवस्था गर्ने भएको छ । आगामी वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको हो ।

“निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था गरिनेछ,” आगामी वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा भनिएको छ । 

पुँजी बजारका लागनीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड नेपालको संस्थागत सुदृढीकरण गरिने पनि उल्लेख छ । वस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने पनि उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro