देश
काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए ।
उनले वैकल्पिक उपचार पद्धतिका लागि २४ करोड रुपैयाँ विनियोजन गरिएको पनि बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १६:२०
प्रतिक्रिया दिनुहोस्