site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारले विदेश जानेलाई बिनाधितो ऋण दिने
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृती लिएका व्यक्तिलाई रेमिन्ट्यान्स पठाउने सुनिश्चिताका आधारमा विनाघितो ऋण दिने बताएको छ । 

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए ।

आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशमा १ हजार युवालाई सिपमुलक तालिम प्रदान गर्ने र यसका लागि ४३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए ।  यस्तै उनले योगदानमा आधिरत सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गर्ने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय