site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कृषि उपजको धितोमा सहज रूपमा कर्जा उपलब्ध गराउने 
Global Ime bank

काठमाडौं । सरकारले आगामी वर्षदेखि कृषि उपजको धितोमा सहज रूपमा कार्जा उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी वर्ष २०८१/८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै हुने यस्तो योजना ल्याइएको बताएका हुन् । 

निर्यात गरिने कृषि उपजको प्रमाणिकरण शुल्कमा सहजीकरण गरिने पनि उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu