site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पश्चात्ताप !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बिहानी मौसम, शीतल त हुने नै भयो । मन्द पवनको स्पर्शसँगै बिहानको हिँडाइले पसिना निस्किएको मेरो अनुहार मुसुक्क मुस्कुरायो ।

हिँड्दाहिँड्दै बाटोभरि पारिजातका फूलहरू झरेको देखेँ । अहो, यो त्यही बोट हो, जहाँ सरिता र म एकाबिहानै झरेका पारिजातका फूलहरू बटुलेर सुकाएर धुप बनाउन हजुरआमालाई लगिदिन्थ्यौँ !

म एकाएक स्मृतिको सागरमा डुबुल्की मार्न पुगेँ । सरिता र मेरो मित्रता, सामीप्यका पलहरू, हामीले स्कुल पढ्न जाँदा हिँडेका बाटाहरू, स्कुलबाट फर्किंदा कहिले कटुस खोज्न त कहिले अँगेरी खोज्न चहारेका खोल्साहरू, त्यो हामी बस्ने चौडा चिप्लो ढुंगो ! यी सबैतिर मेरो मन एकछिनमा सफर गरेर फर्कियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज २० वर्ष भइसक्यो, सरितासँग भेट नभएको । कति परिवर्तन भयौँ हामी दुईजना । तर, यो पारिजातको बोट उस्तै छ । सरिताको घर पनि उस्तै छ । अलिकता रङ नयाँ लगाइएको रहेछ । दसैँको माहोल भएर पनि होला ।

यस्तै दसैँको माहोल थियो । कोजाग्रत पूर्णिमाको रात । हामी घरमाथि चौरमा राखेको पिङ खेलिसकेर जूनको उज्यालोसँगै हिँडिरहेका थियौँ । पिङमा अरू केटाकेटी र सरिताका नवविवाहित काकाकाकी पनि खेल्दै थिए ।

Royal Enfield Island Ad

करिब पाँचसात मिनेट हिँडेपछि चौरको कुनातिर बुढा साहुको भग्नावशेष धन्सार थियो । तीनतिर भित्ता थिए, तर छानो थिएन । सरिता धन्सारभित्र पसेर पूर्वपट्टिको भित्तामा अडेस लागेर उभिई । म बाहिरै थिएँ ।

‘आउन भित्रै, के भो ?,’ सरिताले मलाई कर गरी ।

‘के छ र भित्र, भत्किएको धन्सारमा ?’

‘केही छ । पहिला आऊ न, आऊ ।’

म पनि भित्र पसेर उसैझैँ भित्तामा अडेस लागेर उभ्भिएँ ।

अचानक सरिताले मेरो छातीसँग आफ्नो छाती जोड्दै मलाई अंकमाल गरी ।

जन्मैदेखिका बालसखा भएर पनि आठ कक्षासम्म मैले सरिताको शरीर स्पर्शको अनुभव गरेको थिइनँ । मेरा हातहरू भित्तामै टाँसिएका थिए, विस्तारै सरिताले तानेर आफ्नो ढाडतिर टाँसिदिई ।

मलाई उसको शरीरको तातो, उसले फेरेको सासले तातो दिइरहेको थियो । तर, म भित्रभित्रै लुगलुग कामिरहेको थिएँ ।

‘हाम्रा काकाकाकी यसै गरेर बस्नुहुन्छ क्या !,’ सरिता मेरो कानमा फुसफुसाई ।

‘धत्, बुढाबुढी हुम् र हामी !,’ म उसलाई थोरै धकेल्दै उम्कन खोजेँ । तर, उसले अझै जोडले मसँग टाँस्सिँदै भनी, ‘बनम् न त ।’

‘बनेर के गर्ने ?,’ मैले बल्लतल्ल साहस गर्दै सोधेँ ।

सरिताले मेरो हात तानेर आफ्नो छातीको बीचभागमा लगी । स्पर्शले ममा अर्कै काउकुती लगायो ।

‘कागती टिपेर ल्याएकी रै’छौ त !,’ मैले ठट्टा गरेँ ।

‘निचोर न त दाउरे !,’ उसले मेरो हत्केलामाथि आफ्नो हत्केला राखिदिएर बेस्सरी अँठ्याई । उसको कोमल अंग निर्दयताका साथ थिचियो ।

‘दुख्दैन तिमीलाई ?,’ मैले माया लागेर सोधेँ ।

‘अहँ । ल, दुखाएर हेर त !’

‘साँच्चै हो ?,’ म पनि अलि उत्ताउलो बन्न थालेँ ।

‘साँच्चै ! ल, दुख्ने गरी सकेको बलले अँठ्याऊ । मलाई दुखेर ऐया भनेछु भने यो दसैँमा पाएको सबै दक्षिणा तिम्रो !’

अब त सवाल मर्दानी पाखुराको बलको अनि बाजी पैसाको थियो । म जोसिएँ । मैले उसलाई पछाडिबाट झम्टेर दुवै हातले सकेको बलले उसका स्तन अँठ्याएँ । सरिता आफ्नो शरीरको सबै भार मतर्फ पारेर लल्याकलुलुक भई ।

उसकै शरीरको भारले अनियन्त्रित भएर म थचक्क बसेँ । सरिता मेरो काखमै बसिदिई । अचानक मेरो काखभित्रको जन्तु बलियो भएको महसुस गरेँ ।

‘के गर्न खोजेकी हौ सरिता तिमीले ?,’ मैले उसलाई खुलस्त सोधेँ ।

‘हामी माया गरम् न प्लिज, मेरा काकाकाकीजसरी नै !’

‘कसरी ?’

उसले आफ्नो कुर्ता खोलेर भुइँमा सर्लक्क ओछ्याई । मैले उसको खुला शरीरजति सबै स्पर्श गरेँ । ऊ लामोलामो श्वास छोड्दै थचक्क बसी ।

मैले मेरो शरीर उसैसँग आड लगाएँ । ऊ सर्लक्क पसारिई ।

जुनेली रातमा चम्किएको उसको स्निग्ध शरीर, शरीरका ती उबडखाबड बनावट, श्वासप्रश्वाससँगै चलायमान पेट र छिनेर साँघुरिएको कम्मर । कुनै सपनाजस्तै, नसोचेको कुरा, म उसको शरीरसँग एकाकार भएँ ।

उसको र मेरो सास एकापसमा ठोक्किन थाले । विस्तारै ओठहरू जोडिए । त्यसपछि पत्तै भएन, कति बेला सरिताका बाँकी वस्त्र खुल्यो र कति बेला मेरा वस्त्र ! कुन शक्ति थियो त्यो, निरन्तर चलायमान हाम्रा शरीरहरू छुट्टयाउनै नदिने !

त्यो अवर्णनीय आनन्दको रहस्य किन आजसम्म हामीले थाहा नपाएका हौँला ! उमेरको पन्ध्रौँ वर्षमा टेकेका थियौँ दुवै । कोजाग्रत पूर्णिमामा हामीले आनन्द प्राप्तिको महाज्ञान थाहा पायौँ । मानव जीवनको खुसीको मुहान भेट्टायौँ ।

शरीरको वेग अझै बढ्दो क्रममा थियो । कतै शरीरभित्रै बिजुली चम्केजस्तो ऊर्जा थियो । साथमा चरम आनन्द र सन्तुष्टि पनि । उसको शरीर र मेरो शरीर जोडेको मियो केही बेरपछि अति शक्तिशाली हुँदै अन्ततः कमजोर भयो ।

मैले आफ्नो शरीर उसको शरीरबाट हटाएँ । तापले रन्किरहेको शरीरलाई चौरको घाँसमा रहेको शीतले राहत दियो । र, आनन्दमय महासागरको गहिराइमा डुबेर म निदाएँ ।

“उठ, उठ न । उठेर लुगा लगाऊ छिटो ।’

सरिताको झकझक्याइले म बिउँझेँ । उसले शरीर लुगाभित्र लुकाइसकेकी रहिछ । मैले पनि झटपट लुगा लगाएँ ।

‘म एक्लै पिङतिर जान्छु, तिमी यतैबाट पिङतिर नगई तिम्रो घर जाऊ है ।’

‘हुन्छ ।’

सरिताको हर आग्रह स्वीकार थियो मलाई । अब त झन् उसले मुटु मागे पनि रामको लागि हनुमानले छाती चिरेर निकालेर दिन्छु भनेझैँ समर्पण पैदा भइरहेको थियो मलाई ।

जुन दिनदेखि हाम्रो शरीर नजिक भयो, त्यस दिनदेखि हाम्रो स्कुल जाने समय अलग भयो । ऊ अघिअघि, म पछिपछि ।

पहिलेझैँ हामीले सबैका अगाडि गफ गर्न सकेनौँ । तर, झम्केसाँझमा धन्सारमा भेट भने एकदुई दिन बिराएर भइ नै रह्यो ।

उसले सुटुक्क ‘आज आऊ है !’ लेखेको कपीको टुक्रा मेरो कपीभित्र घुसारी दिन्थी । म आज्ञाकारी बालकझैँ धमिलो साँझमा धन्सारमा उपस्थित हुन्थेँ । त्यहाँबाट हामी अरूले नदेख्ने फरकफरक स्थान खोजेर आनन्दमय सामीप्य व्यतीत गर्दथ्यौँ ।

एकढेड वर्ष यस्तै रमाइलो जीवन बित्यो । हामी कक्षा दशको सुरुआतमा थियौँ । म मामाघर गएर एक सातापछि आएको थिएँ । दश कक्षाको पहिलो दिन नै सरिता आइन । किन होला भन्ने कौतूहलले मैले बेलुका सरिताको घरतिर चियाएँ ।

घरभित्र धेरै मान्छेहरूका माझ रातो सारी लगाएर सरिता बसिरहेकी थिई । एकैछिनमा सरिताकी काकी निस्केर मलाई हकारिन् ‘किन उभ्भिएको यता ? अब सरितासँग भेट्ने हैन, उसको बिहे भइसक्यो’ भन्दै ।

मलाई काकीले हकारेको भन्दा पनि सरिताको बिहे भएको कुराले चोट पुर्‍यायो । त्यस दिनदेखि सरिता र मेरो भेट नै भएन ।

जिन्दगी अचम्मको हुँदो रहेछ ! सरिताले मलाई यस्तो लत लगाएर गई कि ऊ बिहे गरेर गए पनि, विदेश नजाँदासम्म कोही न कोही धन्सारमा शरीर जोड्ने युवतीको जोहो गरिरहेँ मैले । कहिले बालिका, कहिले यौवना, कहिले छोराछोरी कि आमा ! अहिले सम्झेर पछुतो पनि लाग्छ ।

बाबाआमा, दाइ र म, कति सुखी र सुन्दर परिवार थियो हाम्रो । बाबा स्कुलको हेडमास्टर भएकोले सबैले मलाई फुच्चे मास्टर भन्थे ।

सरिता बिहे गरेर गइसकेपछि मलाई शारीरिक आवश्यकताले विचलित गराउन थाल्यो । चिलाउने पाखामा भर्खर बस्ती सरेका सूर्य दाइकी छोरी निशालाई चाउचाउ दिएर फकाएपछि मैले ऊसँग जबरजस्ती सम्बन्ध राखेँ । ऊ चिच्याउँदा पनि मुख थुनेर आफूलाई सन्तुष्ट पारेँ ।

म होसमा आउँदा ऊ बेहोस थिई । उसका आँसुका धाराले गाला र भुइँमा फिँजारिएको कपाल भिजेको थियो । अनि, लुगा लगाइदिन खोज्दा रातो माटोमा पनि जमेको रगत थियो ।

मलाई अपराधबोध भयो । आफ्नो चरम सुखका लागि त्यो अबोध बालिकालाई मृत्युको मुखमा पुर्‍याउनु मेरो उद्देश्य थिएन । काँधमा हालेर दौडाएँ रातारात, बीसमुरेको फाँट हुँदै ।

खाल्टेबजारमा एउटा सीएमए डाक्टरको मेडिकल थियो । धन्न उसले मध्यरातमा ढोका खोलिदियो ।

‘के गरेको फुच्चे मास्टर ? तिमी त अब जेल जाने भयौ नि !’ यति भनेर उसले निशालाई स्लाइनपानी चढाइदियो ।

एकछिनपछि निशा चलमलाई ।

‘ऐया... ममी... ऐया...!’

उसको त्यो चित्कारले म आफैँ जलिरहेको थिएँ ।

‘तिमीलाई त फाँसी दिनुपर्ने पापी रहेछौ । पर्ख, म पुलिसलाई भन्दिन्छु,’ डाक्टरले थप तर्साए ।

मास्टर भएर गाउँभरि बाबाले कमाएको इज्जत माटोमा मिल्ने भयो । म जेल पनि जाने भएँ । पश्चात्ताप भए पनि जेलको जिन्दगी मलाई स्वीकार्य थिएन । म निशालाई त्यहीँ छाडेर भागेँ ।

उप्रान्त मेरो शरीरले स्त्रीको शरीर छोएको छैन । तर, त्यसपछि निशालाई के भयो ? मलाई सधैँ घोचिरहन्थ्यो । अठार वर्षको उमेरमा छोडेको गाउँ ठिक अठार वर्षपछि म फर्केको थिएँ । आजसम्म न घरपरिवारले मलाई भेटे न मैले नै घर आउने साहस गरेँ ।

त्यो पिङ हाल्ने चौर साँघुरिएछ । स्याउलाको झ्याङले ढाकेछ । स्याउलाको झ्याङसँगै सरिताको साथ र मैले निशालाई गरेको घात फेरि आँखाभरि सलबलाए ।

निशा मरी होली कि बाँची होली ! म नभागेको भए के हुन्थ्यो ? डाक्टरले पुलिसलाई खबर गर्‍यो कि गरेन होला ? मेरा बालाई के भन्यो होला डाक्टरले ? मलाई खोज्न भनी कति दुःख दियो होला पुलिसले बालाई ?

म हराएकोमा मेरो मायाले रोइन् होला कि मजस्तो कुपुत्र जन्माएको अपराधबोधमा रोइन् होला मेरी आमा !

माओवादी लालसेना बनेर दाइले घर छाडेपछि सधैँ मिठोमसिनो पाक्दा दाइ सम्झेर रुने मेरी आमा मलाई सम्झेर मिठो कहिल्यै खाइनन् होला । दाइ घर फर्के होलान् कि कतै मारिए होलान् ?

कुनै रोगले बाआमा पनि मरिसके कि ! म घरमा जाऊँ कि नजाऊँ होला ? यतिका वर्षपछि हराएको छोरो आउँदा खुसी होलान् कि फरार भएको अपराधी आएकोमा त्रास मान्लान् ?

यावत् सोच्दै मैले आफ्नो घरको तगारोतर्फ पाइला बढाएँ । त्यहाँ तगारो थिएन । कालो फलामे गेट थियो । गेटभित्र पसेपछि देखेँ, मैले छोड्दा भर्खर नयाँ बनेको एकतले घर अहिले तीनतले भएको रहेछ ।

के भनूँ, कसलाई बोलाऊँ ? चिनिहाल्छन् ! नचिने भने कसरी चिनाउनु ? बाबा त बुढो हुनुभयो होला, आमा पनि चाउरी परिन् होला ।

म आठ कक्षाको जिल्लास्तरीय परीक्षामा जिल्लाकै प्रथम हुँदा अबिर र फूलको माला लगाएर काँधमा बसाएर डुलाएका मेरा बाको शिर मैले निशालाई बलात्कार गरेको खबर सुनेपछि कति झुक्यो होला !

आमाको छाती मैले खाना खायो कि खाएन भनेर बढी चर्क्यो होला कि निशाको रक्ताम्मे कलिलो शरीर देखेर चर्क्यो होला ?

साँच्चै, अहिले कठघरामा म र निशा सँगै उभिए मेरी आमाको ममता कोतिर बग्थ्यो होला ?

यस्ता सवालैसवालको आँधीबेहरीले हल्लिरहेको थिएँ म । पाइला अगाडि सार्न नि सकिनँ । न पछाडि हट्न नै सकेँ !

यदि, समयलाई उल्टाएर टक्क त्यही दिनमा लैजान सक्ने भए, चाउचाउ किनिदिएर फुरुंग परेकी निशालाई म श्रद्धाले काखमा बोकेर उसको घरसम्म छोडेर आउने थिएँ । दश कक्षा र एसएलसी राम्रोसँग पढेर पास गर्ने थिएँ । मलाई डाक्टर बनाउने बाबाको धोको पूरा गर्ने थिएँ ।

अनि, कुनै दिन निशाजस्तै पीडित बालिकाको उपचार गर्दै हुने थिएँ । उफ्, निशाको क्षतविक्षत अंग कसरी सिलायो होला डाक्टरले !

मन अझै निशाकै लागि चस्कन्छ । म दयाविहीन पशु त थिइनँ, तर कसरी मबाट यस्तो हुन पुग्यो ! के मेरो मात्र दोष हो ? मलाई शारीरिक सम्पर्कको लत बसाएर चटक्क छाडेर जाने सरिता यसमा दोषी थिई कि थिइन !

लत र आकांक्षाले अन्धो भएर विवेकशून्य हुनु मेरै दोष हो, थियो । तर, के यो अपराधको सजाय मैले भोगेको हैन र ? यत्रो वर्षको पारिवारिक बिछोड, न पढाइ पूरा गरेँ न केही पहिचान नै छ !

म त देशको नागरिकसम्म पनि छैन । अब कुन मुखले बाबालाई भेट्ने, कुन मुखले नागरिकता बनाइदिनुस् भन्ने !

सोच्दासोच्दै चिटचिट पसिना आयो । घाम चर्किसकेको थियो । प्याकप्याक मुख सुकिसकेको थियो । लगातार चौबिस घण्टाको बसयात्राको थकानका साथै अब त भोकले पनि सताइसकेको थियो ।

तथापि, घरभित्र पस्ने आँट गर्न सकिनँ । र, बाहिरिएँ गेटबाट ।

गेटको आवाज ढक्रक्क बजेपछि घरको छतबाट एउटी बालिकाको आवाज सुनियो, ‘ए जोगी बाजे, नजानुस् रे खाली हात, भित्र आउनुस् रे ! ममीले बोलाउनुभा’छ ।’

भागेर भारत पुगेपछि हरिद्वारमा बसेँ । जोगीको भेष धारण गरेँ । र, आज पनि म यही भेषमा हातमा तामाको कमण्डलुसहित थिएँ । म फेरि घरभित्र छिरेँ । को होला यो बालिका, कतै मेरो भतिजी त होइन ! जान्ने उत्सुकता जाग्यो र सोधेँ, ‘नानु, बाबा खोइ ? बाबालाई बोलाऊ न बाहिर ।’

‘बाबा त हैन, म ममीलाई बोलाउँछु ।’

एकैछिनमा हातमा सिदाको टपरी लिएर एक महिला बाहिर आइन् । अरे, यी त उही निशा कि आमा, सूर्य दाइकी बुढी पो रहिछन् !

‘जोगी महाराज, आज मेरा खसमको तिथि हो । सिदा बनाउँदा समय लाग्यो । क्षमा गर्नुहोला,’ उनले टपरी मतिर सारिन् ।

मैले तामाको कमण्डलु थापेँ ।

‘अलिकति पानी दिनुहुन्छ ?,’ सुकेको मुखबाट आवाज निस्कियो ।

‘हुन्छ नि ।’ उनी भित्र पसिन् ।

पछि एउटी सुन्दर जवान युवती गिलासमा पानी लिएर बाहिर आइन् । उसका आँखा झुकेका थिए, उस्तै जस्तो निशाका आँखा बेहोसीमा थिए । मैले उसलाई नियालेर हेरेँ, उही आँखा जसमा अँटाइ नअटाइ आँसु दिएर म भागेको थिएँ ।

उनी गिलास दिएर घरभित्र पसिन् ।

मनले भन्यो– निशा, धन्न तिमी बाँचेकी रहिछ्यौ ! एउटा जघन्य अपराध गरे तापनि तिम्रो जीवन सही सलामत देखेर ममा ठूलो खुसी सवार भयो ।

सँगै कौतूहल जाग्यो । सूर्य दाइ कसरी बितेछन् ! कसरी हाम्रो घरमा उनीहरूको परिवार बस्न आए ? मेरा बाबाआमा कता गए त ?

कौतूहल बढ्दै गयो । केही सोध्न मन लाग्यो । पानी पिइसकेर बोलाएँ, ‘माताजी !’

‘गिलास त्यहीँ राखिदिनुभए हुन्छ,’ आवाज मात्रै आयो, मान्छे आएनन् ।

जोगी धेरै समय बस्नु पनि शंकास्पद हुन्छ । त्यसैले म सरासर निस्किएँ ।

अब मलाई सूचना दिन सक्ने एउटै मात्र व्यक्ति थियो, खाल्टेबजारको सीएमए डाक्टर ।

टन्टलापुर घाममा बीसमुरे खेतको बाटो काटेर म खाल्टेबजार आइपुगेँ । बीसमुरे फाँट त खाल्टेबजारभन्दा ठूला र आधुनिक घरहरूले लगभग भरिएको रहेछ । घना घरहरूबीचमा मेडिकल कतै देखिनँ ।

छेवैको चिया पसलमा बसेँ र चिया–डुनट खाएँ । अनि, पसलेसँग सोधेँ, ‘यहाँ पुरानो मेडिकल थियो नि, कहाँ छ ?’

पसलेले बाटो देखाइदियो र म अन्ततः त्यही मेडिकल पुगेँ ।

उनै डाक्टर थिए, उस्तै तन्दुरुस्त ।

‘सर, नमस्ते ।’

‘भन्नुस्, के समस्या पर्‍यो ?’

‘हजुरलाई थाहा छ, माझटारीका कृष्ण मास्टरको परिवार कता बस्छ ?’

उनले मलाई घोरिएर हेरे, अनि पक्डिहाले, ‘ओहो, तिमी फुच्चे मास्टर !’

म उनको पाउमा घोप्टिएँ । ‘मलाई माफ गर्नुस्, म त्यही दिनको पश्चात्तापमा यतिका वर्षपछि पनि पिल्सिरहेको छु । धन्न हजुरले निशाको ज्यान बचाइदिनुभयो ।’

‘अनि, तिमी त भागिहालेछौ ! मैले तिम्रो बाबालाई बोलाएर जानकारी गराएँ । तिम्रै बाबाले काठमाडौं लगेर निशाको उपचार गराउनुभयो ।’

‘अनि, अहिले उहाँहरू कता हुनुहुन्छ ?’

‘तिम्रा दाजै बेपत्ता, तिमी पनि बेपत्ता । त्यसैले सारा सम्पत्ति निशालाई धर्मपुत्री बनाएर सुम्पिए, अनि काशीतिर पो लागे नि बुढाबुढी नै !’

‘अनि, त्यति ठूलो घर कसले बनायो त ?’

‘सूर्य दाइले नि ! सूर्य दाइले कतारमा बसेर धन कमाउँदै पठाउँदै गरे । अन्त्यमा सुख काट्ने बेला परार साल मात्रै उतै दुर्घटनामा बिते । र, बाकसमा आइपुगे । दुई छोरी र आमा मात्रै छन् ।’

‘हस् त सर, म आएको कसैलाई थाहा नदिनुस् है । निशाले उचित उपचार र क्षतिपूर्ति पाइछन् । बाँकी दुःख त मेरा बाबाआमाले पो काटिरहेका होलान् । अब म हरिद्वार फर्किन्नँ । बरु, काशी गएर बाबाआमालाई खोज्छु । उतै भेटे भने उहाँहरूको सेवा गर्छु । नत्र वृद्धवृद्धाको सेवा गरेर जीवन बिताउँछु ।’

बाबालाई सम्झिँदै तिनै डाक्टरको खुट्टा ढोगेँ र म बनारसतिरको यात्रामा निस्किएँ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro