site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राजस्व परामर्श समितिले दिएको सुझावलाई बजेटले नीतिगत स्थायित्व दिनुपर्छ : अध्यक्ष ढकाल
फाइल तस्बिर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले राजस्व परामर्श समितिले दिएका सुझावलाई नीतिगत स्थायित्व दिनुपर्ने बताएका छन् । बुधबार महासंघले आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले समितिका सुझाव कार्यान्वयन गर्न सके राजस्व वृद्धि हुने बताए ।

“राजस्व समितिका सुझाव राजस्व बढाउनेतर्फ बढी केन्द्रित छन्,” उनले भने, “नीतिगत स्थायित्व निकै महत्वपूर्ण भएकाले यो बजेटले यसलाई नीतिगत स्थायित्वको प्रतिवद्धता दिनुपर्छ ।”

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro