site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चक्रपथमा ‘अन्डरपास र ओभरपास’ बनाइने
फाइल तस्बिर ।

काठमाडौं । सरकारले काठमाडौंको चक्रपथमा अत्यधिक जाम हुने ठाउँमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले भने, “काठमाडौंको चक्रपथ विस्तार गर्दा अत्यधिक सवारी चाप भएका सडकखण्डमा अन्डरपास र ओभरपास निर्माण गरिनेछ ।”

यस्तै, राष्ट्रिय राजमार्गमा पर्ने प्रमुख नदीमा आधुनिक र विशेष किसिमका पुल बनाइने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro