site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने 

काठमाडौं । युवा ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक–२०२४ मा सहभागिता जनाउने भएका छन् ।

१९ वर्षीय प्रिन्स ब्याड्मिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लूएफ)ले शनिबार जारी गरेको विज्ञप्तिअनुसार प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो ।

नेपाल ब्याडमिन्टन संघले ब्याडमिन्टन महासंघबाट प्रिन्सले ओलम्पिक खेल्न पाउने जानकारी प्राप्त भएको बताएको छ । 

प्रिन्ससँगै ब्याडमिन्टनको यस कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ती र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले खेल्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro