site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उद्योग क्षेत्र नै ऋणात्मक हुने अनुमान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा उद्योग क्षेत्रको कुल आर्थिक वृद्धिदर ऋणात्मक हुने अनुमान गरेको छ ।

चालु आर्थिक वर्ष (आव)मा उद्योग क्षेत्रको कुल आर्थिक वृद्धिदर १.६० प्रतिशतले ऋणात्मक हुने अनुमान गरिएको छ । निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमुलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकाले यस क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनमान गरिएको हो । 

साथै, अथतन्त्रमा छाएको शिथिलताले नेपालका उद्योगहरूको  उत्पादनमा समेत संकुचन देखापर्ने कार्यालयले अनुमान गरेको छ । गत आव २०७९/०८० मा यसको क्षेत्रको वृद्धिदर १.९८ प्रतिशत ऋणात्मक हुने अनुमान गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय