site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुन गत शुक्रबारकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । गत शुक्रबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा २० रुपैयाँ वृद्धि भएको हो ।

यसअघि चैत ३० गते चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । सो दिन चाँदी एक हजार ७५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro