site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आफ्नै दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संखुवासभामा आफ्नै दाइको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका–३ एथुम्बुका ३८ वर्षीय प्रविन राई रहेका छन् । 

उनीमाथि आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको अभियोग लागेको छ । उनलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार प्रविनको कुटपिटबाट सनमानको मृत्यु भएको भन्‍ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र प्रहरी चौकी बाह्रबिसेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement