site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने भएको छ ।

समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछन् । नेपाल र यूएईबीचको खेल शुक्रबार बिहान ११:४५ बजे हुने तय भएको छ ।

अर्को सेमिफाइनल खेल ओमान र हङकङबीच हुनेछ । यी दुई टिमबीचको खेल शुक्रबार अपराह्न ४:१६ बजे हुने तय भएको छ । 

Global Ime bank

सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछन् । फाइनल खेल आइतबार हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement