site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने भएको छ ।

समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

Dabur Nepal
NIC Asia

सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछन् । नेपाल र यूएईबीचको खेल शुक्रबार बिहान ११:४५ बजे हुने तय भएको छ ।

अर्को सेमिफाइनल खेल ओमान र हङकङबीच हुनेछ । यी दुई टिमबीचको खेल शुक्रबार अपराह्न ४:१६ बजे हुने तय भएको छ । 

सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछन् । फाइनल खेल आइतबार हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro