site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
जलाशय र मोटरबोट

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशय र नजिकै किनारामा रहेको पृथ्वीराजमार्ग । मर्स्याङ्दी  जलविद्युत आयोजनाको जलाशयमा आइतबारदेखि मोटरबोट सञ्चालनमा आएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्