site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
यस्ताे देखियो ‘पुजार सार्की’को टिजर 

काठमाडौं । चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज भएको छ । आज रिलिज टिजरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बूलाई देख्न सकिन्छ । 

जेठ १० गते रिलिज हुने चलचित्रको टिजरमा आर्यन पुजारीको भूमिकामा देखिएका छन् । उनी डोलीमा छन् । मैत बहादुर बनेका प्रदीप खड्का र आर्यन भागिरहेको देखाएको टिजरमा पलले भरुवा बन्दुक चलाएका छन् । 

Dabur Nepal
NIC Asia

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मालगायत कलाकारको अभिनय छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro