site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
यस्ताे देखियो ‘पुजार सार्की’को टिजर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज भएको छ । आज रिलिज टिजरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बूलाई देख्न सकिन्छ । 

जेठ १० गते रिलिज हुने चलचित्रको टिजरमा आर्यन पुजारीको भूमिकामा देखिएका छन् । उनी डोलीमा छन् । मैत बहादुर बनेका प्रदीप खड्का र आर्यन भागिरहेको देखाएको टिजरमा पलले भरुवा बन्दुक चलाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मालगायत कलाकारको अभिनय छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement