site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा देखिन थाल्यो डेंगी संक्रमण

काठमाडौं । गर्मीयामसँगै डेंगी संक्रमण बढ्न थालेको छ । काठमाडौंमा १ देखि ६ अप्रिलसम्म १२ जनामा डेंगी संक्रमण पुष्टि भएको इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।

महाशाखाको अर्लि वार्निङ रिपोर्टिङ सिस्टम (इवार्स)को साप्ताहिक बुलेटिनमा पछिल्लो साता काठमाडौंमा सो संख्यामा डेंगी संक्रमित देखिएको उल्लेख छ ।

बुलेटिनअुनसार सो साता देशभर ४० जना संक्रमित थपिएका छन् । सन् २०२४ यता ६ अप्रिलसम्म देशभर ५५९ जनामा डेंगी पुष्टि भएको इडीसीडीले जनाएको छ । 

edcd-1712739678.PNG
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro