site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गैँडाको आक्रमणबाट एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।

गैँडाको आक्रमणबाट कावासोती नगरपालिका–१०, रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए ।

कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा मंगलबार दिउँसो १ बजेतिर गैँडाले आक्रमण गर्दा गम्भीर घाइते भएका महतोको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro