site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा हुने कार्यक्रम ल्याउँदैछौँ : मन्त्री चौधरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन् । वडास्तरबाट विपन्न महिलाको पहिचान गरी उनीहरूको मिटरब्याजलगायत ऋण मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको उनले जानकारी दिइन् ।

पछाडि परेका महिलालाई अघि बढाउन पनि आफूले मन्त्रालयको तर्फबाट उक्त कार्यक्रम ल्याउन लागेको मन्त्री चौधरीको भनाइ छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले महिला मन्त्रालयमा बजेट अभावका कारण सोचेअनुसार काम गर्नसक्ने स्थिति नभएको बताइन् । 

मन्त्री चौधरीले महिला सशक्तिकरणका लागि बजेट बढाउन सम्बन्धित मन्त्रालयहरुबीच छलफल भइरहेको बताइन् । प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ सकारात्मक रहेको मन्त्री चौधरीको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !