site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘आतंकवादी’ पक्राउ नपरेसम्म आक्रमण जारी रहन्छ : इजरायल
तस्बिर : एएफपी ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इजरायली सेनाको दक्षिणी कमान्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल–शिफा अस्पतालमा आक्रमण जारी रहने बताएका छन् । अन्तिम ‘आतंकवादी’ रहेसम्म अस्पतालमा आक्रमण जारी राख्ने उनले उल्लेख गरे ।

उनले आतंकवादी पक्राउ परेपछि मात्र आक्रमण बन्द गरिने बताए । फिन्केलम्यानले अस्पतालमा अरू इजरायली सैन्य अधिकारीसँगको स्थिति मूल्यांकनका क्रममा यो टिप्पणी गरेका हुन् ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले दाबी गरेको छ कि अस्पताल क्षेत्रमा हालसम्म १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय