site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
‘आतंकवादी’ पक्राउ नपरेसम्म आक्रमण जारी रहन्छ : इजरायल
तस्बिर : एएफपी ।
Dabur Nepal
NIC Asia

काठमाडौं । इजरायली सेनाको दक्षिणी कमान्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल–शिफा अस्पतालमा आक्रमण जारी रहने बताएका छन् । अन्तिम ‘आतंकवादी’ रहेसम्म अस्पतालमा आक्रमण जारी राख्ने उनले उल्लेख गरे ।

उनले आतंकवादी पक्राउ परेपछि मात्र आक्रमण बन्द गरिने बताए । फिन्केलम्यानले अस्पतालमा अरू इजरायली सैन्य अधिकारीसँगको स्थिति मूल्यांकनका क्रममा यो टिप्पणी गरेका हुन् ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले दाबी गरेको छ कि अस्पताल क्षेत्रमा हालसम्म १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro