site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रफाहामा आक्रमणको तयारी गर्दै छौँ : इजरायली प्रधानमन्त्री
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार गाजाको दक्षिणी सहर रफाहामा आक्रमणको तयारी भइरहेको बताएका छन् । तयारी भइरहे पनि आक्रमण सुरु गर्न केही समय लाग्ने उनले बताए ।

रफाहामा लगभग १.५ मिलियन विस्थापित प्यालेस्टाइनीले शरण लिएका छन् । गएको साता नेतान्याहूले प्यालेस्टाइनी कैदीको बदलामा बन्धकलाई रिहा गर्नेबारे हमासको मागलाई अस्वीकार गरेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro