अर्थ व्यवसाय
काठमाडौं । मनकामना केबलकार बुधबार (चैत ७ गते) बन्द रहने भएको छ ।
नियमित मर्मत सम्भारका लागि केबलकार सेवा आगामी बुधबार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
केबलकार सेवा सेवा चैत ८ गते बिहीबारबाट नियमित रहने जनाइएको छ । वार्षिक सरदर ११ जना लाख जना मनकामना मन्दिर क्षेत्रमा पुग्ने गरेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० २१:०२
प्रतिक्रिया दिनुहोस्