site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले संसदीय दलको बैठक बस्दै 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बानेश्वरस्थित संसद्को ल्होत्से हलमा बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्