site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाटा भन्छ– महिलाको पहिलो रोजाइमा टियागो ईभी

काठमाडौं । टाटा मोटर्सले आफ्नो टियागो विद्युतीय गाडी (ईभी) महिलाको रोजाइमा पर्न सफल भएको जनाएको छ ।

आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो, ठूलो स्क्रिनका कारण रिभर्स गर्न र पार्किङका निम्ति सहज भएकाले गाडीप्रति आकर्षण बढेको कम्पनीले जनाएको छ ।

सिटको उचाइ मिलाएर उकालोमा सजिलै चलाउन सकिने, किफायती र वातावरणमैत्री भएकाले पनि टियागो ईभी महिलाको रोजाइमा पर्न सफल भएको कम्पनीको भनाइ छ ।

गाडीको मूल्य तथा साइजका कारण समेत महिला ग्राहक यसप्रति आकर्षित भएको कम्पनीको दाबी छ ।

टियागो ईभी भौगोलिक हिसाब र इन्टेरियर र एक्स्टेरियर दुवै बनावटले उत्कृष्ट एवं आकर्षक भएको कम्पनीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro