site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
टाटा भन्छ– महिलाको पहिलो रोजाइमा टियागो ईभी

काठमाडौं । टाटा मोटर्सले आफ्नो टियागो विद्युतीय गाडी (ईभी) महिलाको रोजाइमा पर्न सफल भएको जनाएको छ ।

आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो, ठूलो स्क्रिनका कारण रिभर्स गर्न र पार्किङका निम्ति सहज भएकाले गाडीप्रति आकर्षण बढेको कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

सिटको उचाइ मिलाएर उकालोमा सजिलै चलाउन सकिने, किफायती र वातावरणमैत्री भएकाले पनि टियागो ईभी महिलाको रोजाइमा पर्न सफल भएको कम्पनीको भनाइ छ ।

गाडीको मूल्य तथा साइजका कारण समेत महिला ग्राहक यसप्रति आकर्षित भएको कम्पनीको दाबी छ ।

टियागो ईभी भौगोलिक हिसाब र इन्टेरियर र एक्स्टेरियर दुवै बनावटले उत्कृष्ट एवं आकर्षक भएको कम्पनीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro