site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको प्रश्न : प्रधानमन्त्रीले लात्तीले हान्ने, कसलाई हान्ने ? के सिकाउँदै हुनुहुन्छ ? 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लात्तीले हान्ने भन्दै दिएको अभिव्यक्तिमा गम्भीर प्रश्न उठेको छ । संघीय संसद्‌मा प्रधानमन्त्रीको मन्तव्य पछि बोलेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले दिएका अभिव्यक्ति शोभनीय  नभएको भन्दै संसद्‌मा जवाफ दिनुपर्ने बताए । 

“प्रधानमन्त्रीले लात्तीले हान्ने भन्नुभयो । कसलाई हान्ने, प्रधानमन्त्रीले सिकाउने यस्तै हो ?,” लेखकले भने, “म बाचुन्जेल उथलपुथल हुन्छ भन्दै हुनुहुन्छ । तपाईं १० वर्ष बाच्नुहोस, मेरो उमेर पनि लागोस् तर, प्रधानमन्त्रीले सिकाउने कुरा यही हो त ?” 

उनले प्रधानमन्त्रीले गठबन्धन फेरेबाट अस्थिरता उहाँको संस्कार हुने अवस्था देखिएको बताए । “प्रधानमन्त्रीले १५ महिनामा तीनपटक गठबन्धन फेर्नुभयो । यस अर्थमा अस्थिरताको कारण नै प्रधानमन्त्री बन्दै हुनुहुन्छ,” लेखकले भने, “अहिलेकै गतिमा गठबन्धन फेरिए १२ देखि १३ पटक गठबन्धन फेरिन्छ । प्रधानमन्त्रीले भनेको स्थिरता यही हो ?”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय