site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले भन्यो– माधव नेपालसँगको छलफल सकारात्मक छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रसले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ । बुधबार नेपाल निवास कोटेश्वर पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा र  अध्यक्ष नेपालबीच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । 

छलफल सकारात्मक रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले सकारात्मक छलफल भएकाले र यसलाई निरन्तरता दिने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले हाम्रो आधिकारित धारणा राखिसकेको छ । कांग्रेसको धारणा अहिलेलाई त्यही हो । पूर्वप्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो । यसलाई निरन्तर दिन्छौँ,” उनले भने, “नयाँ राजनीतिक विकासमा छलफल हुन्छ । सबै राजनीतिक दलसँग छलफल भइरहेको छ ।”

प्रमुख सचेतक लेखकले अहिले सबै राजनीतिक दलसँग छलफल भइरहेको पनि बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ११:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement