site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अख्तियारको निष्कर्ष– आईटी क्षेत्र भ्रष्टाचारको अखडा बन्दै छ 

काठमाडौं । पछिल्ला समयको घटनाले सबैभन्दा बढी भ्रष्टाचार आईटी (सूचना प्रविधि) क्षेत्रमा देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आईटी क्षेत्र ‘करप्ट’ बन्न थालेको बताए ।

“अख्तियारमा परेका उजुरीले सार्वजनिक जग्गा बढ्दो अवस्थामा देखिन्छ‚” उनले भने‚ “पछिल्ला घटनाले सबैभन्दा करप्ट सेक्टर आईटी पनि रहेछ भन्ने देखाउँछ ।”

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro