देश
काठमाडौं । पछिल्ला समयको घटनाले सबैभन्दा बढी भ्रष्टाचार आईटी (सूचना प्रविधि) क्षेत्रमा देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आईटी क्षेत्र ‘करप्ट’ बन्न थालेको बताए ।
“अख्तियारमा परेका उजुरीले सार्वजनिक जग्गा बढ्दो अवस्थामा देखिन्छ‚” उनले भने‚ “पछिल्ला घटनाले सबैभन्दा करप्ट सेक्टर आईटी पनि रहेछ भन्ने देखाउँछ ।”
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० १४:२९
प्रतिक्रिया दिनुहोस्