बाह्रखरी फोटो
बुङको आलु खेती गर्दै सोलुखुम्बुको पत्तालेका किसान । लेकाली भेगमा बाँझो, पाखो जमिनमा रहेका पातपतिंगर, झार, बुट्यान र माथिल्लो तहको माटो उप्काएर थुप्रो बनाएर आगो लगाई केही समयपछि सोही थुप्रोमा आकारअनुसार आलु रोप्ने प्रविधिलाई बुङको आलु खेती भनिन्छ । तस्बिर : सुवास दर्नाल/रासस ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० ०९:४५
प्रतिक्रिया दिनुहोस्