site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मह मोह ! (तस्बिरहरू)
तस्बिरहरू : कुलदीप न्यौपाने/रासस ।

दाङ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुरका स्थानीयको घरमा जोखिम मोलेर जंगली माहुरीको मह काढ्दै सुनसरीका मदनकुमार यादव । जंगली माहुरीको मह दाङमा प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री हुने गर्छ ।

थप तस्बिर हेर्नोस्–

maha-kadindai-dang4-1708918943.jpg

maha-kadindai-dang2-1708918943.jpg

maha-dang1-1708918943.jpg

maha-kadindai-dang3-1708918943.jpg

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्