site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नामिबियासँग नेदरल्यान्ड्स २४ रनले पराजित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आइसीसी क्रिकेट विश्वका लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको हो । मैदान भिजेको कारण ४५ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले जितको लागि २०४ रन पछ्याएपनि ४३.५ ओभरमा १७९ रनमा अलआउट भयो । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबिया ४१.३ ओभरमा २०३ रनमा समेटिएको थियो । जितसँगै नामिबिया चार खेलमा ६ अंक जोड्दै लिग–२ को शीर्षस्थानमा उक्लेको छ । नेपाल र नेदरल्यान्ड्सको तीन खेलमा २–२ अंक छ । अब अन्तिम खेलमा आइतबार नेपाल र नेदरल्यान्ड्स खेल्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC