बाह्रखरी फोटो
!['दुर्गा प्रसाईं नेतृत्व' अभियानको वार्षिकोत्सवमा र्याली (तस्बिरहरू)](https://12khari.top/uploads/posts/Durga-Prasai_-(3)-1707815516.jpg)
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले आज काठमाडौंमा र्याली निकालेको छ । मंगलबार उपत्यकाको विभिन्न ठाउँबाट निकालेको र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । अभियानको वार्षिकोत्सवका अवसरमा र्याली निकालिएको हो ।
थप तस्बिरहरू हेर्नोस्
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८० १५:०१
प्रतिक्रिया दिनुहोस्