site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ट्राफिक प्रहरीद्वारा ६ महिनामा एक करोड राजस्व संकलन 
Global Ime bank

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको ६ महिनामा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा एक करोड दुई लाख ५१ हजार राजस्व संकलन गरेको हो । 

उक्त अवधिमा विभिन्न किसिमका १० हजार ८२० सवारीमाथि कारबाही गरी उक्त परिमाणमा राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu