site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टेबलटेनिसकी सिक्काले जितिन् 'पिपल्स च्वाइस'को अवार्ड

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७९, अन्तर्गत पिपल्स च्वाइस अवार्ड टेबलटेनिसकी सिक्का सुवालले जितेकी छन् ।

आइतबार काठमाडौंस्थित याक एन्ड यतीमा भएको अवार्ड समारोहबाट सिक्का पिपल्स च्वाइसकी विजेता चुनिएकी हुन् ।

Dabur Nepal
NIC Asia

विजेता बनेकी सिक्काले ४४.८० मत प्राप्त गरिन् । यस्तै, दोस्रो स्थानमा आएकी भलिबलकी निरुता ठगुन्नाले ४२.८८ प्रतिशत प्राप्त गरिन् । 

तेस्रो स्थानकी शारीरिक सुगठनले रजनी श्रेष्ठले ८.८६ प्रतिशत, चौथो स्थानका करातेका विप्लबलाल श्रेष्ठले २.८ र पाँचौँ स्थानमा अनन्त तामाङ ०.६६ प्रतिशत मत प्राप्त गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro