site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको सचिवालय बैठक जारी 
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ ।

७६औँ सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिररहेको प्रचार विभागले जानकारी दिएको छ ।

समसामयिक विषयमा छलफल गर्न बैठक बसेको हो ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्