site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२११ उद्योग दर्ता हुँदा एक खर्ब ३६ अर्ब लगानी प्रस्ताव, २२.३३ अर्ब मात्र विदेशी लगानी 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा २११ वटा उद्योग दर्ता भएका छन् । 

उद्योग विभागका अनुसार २०८० साउन १ गतेदेखि पुस मसान्तसम्मको अवधिमा ती उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगमा ठूला २८, मझौला १६ र साना १६७ वटा रहेका छन् । 

पछिल्लो ६ महिनामा दर्ता भएका उद्योगमा एक खर्ब ३६ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएको विभागले जनाएको छ । 

उक्त लगानीमा खोलिने उद्योगले १३ हजार ६७० रोजगारी सृजना गर्ने विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

बितेको ६ महिनामा उद्योगहरूमा २२.३३ अर्ब रुपैयाँ विदेशी लगानी प्रस्ताव भएको विभागले जानकारी दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro