site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२११ उद्योग दर्ता हुँदा एक खर्ब ३६ अर्ब लगानी प्रस्ताव, २२.३३ अर्ब मात्र विदेशी लगानी 
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा २११ वटा उद्योग दर्ता भएका छन् । 

उद्योग विभागका अनुसार २०८० साउन १ गतेदेखि पुस मसान्तसम्मको अवधिमा ती उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगमा ठूला २८, मझौला १६ र साना १६७ वटा रहेका छन् । 

Dabur Nepal
NIC Asia

पछिल्लो ६ महिनामा दर्ता भएका उद्योगमा एक खर्ब ३६ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएको विभागले जनाएको छ । 

उक्त लगानीमा खोलिने उद्योगले १३ हजार ६७० रोजगारी सृजना गर्ने विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

बितेको ६ महिनामा उद्योगहरूमा २२.३३ अर्ब रुपैयाँ विदेशी लगानी प्रस्ताव भएको विभागले जानकारी दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro