site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्का कार्यवाहक महासचिव पाण्डेयले सचिवबाट दिएको राजीनामा स्वीकृत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संसद्का कार्यवाहक महासचिव पद्‌मप्रसाद पाण्डेयले सचिवबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

उनले आज मात्र राजीनामा दिएका थिए । राष्ट्रपतिले आजैदेखि लागु हुने गरी उनको राजीनामा स्वीकृत गरेका हुन् ।

प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम उनले प्रतिनिधिसभाको सचिव पदबाट दिएको राजीनामा स्वीकृत भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement