site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आमाछोरीको नियात्राकृति एकसाथ लोकार्पित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नियात्राकार भवानी खतिवडाको नियात्रासंग्रह ‘आकाश ओढेको डोल्पो’ र उनकी छोरी आस्था भट्टराईको नियात्राकृति ‘फूलबारीको जुके गणतन्त्र’ सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित साहित्यकारहरूले दुवै पुस्तक एकसाथ विमोचन गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

‘आकाश ओढेको डोल्पो’माथि प्रा. डा. सावित्री मल्ल कक्षपतीले समीक्षात्मक मन्तव्य राखिन् । ‘फूलबारीको जुके गणतन्त्र’माथि साहित्यकार अनिता कोइरालाले आफ्ना धारणा राखिन् ।

कार्यक्रममा साहित्यकारहरू भुवनहरि सिग्देल, प्रतीक ढकाल, गंगाधर अर्याल, अरुण अर्याल, नीमा डोमा, पवन आलोक र रञ्जु दहालले शुभकामना मन्तव्य राखेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC