site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आमाछोरीको नियात्राकृति एकसाथ लोकार्पित 

काठमाडौं । नियात्राकार भवानी खतिवडाको नियात्रासंग्रह ‘आकाश ओढेको डोल्पो’ र उनकी छोरी आस्था भट्टराईको नियात्राकृति ‘फूलबारीको जुके गणतन्त्र’ सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित साहित्यकारहरूले दुवै पुस्तक एकसाथ विमोचन गरे ।

‘आकाश ओढेको डोल्पो’माथि प्रा. डा. सावित्री मल्ल कक्षपतीले समीक्षात्मक मन्तव्य राखिन् । ‘फूलबारीको जुके गणतन्त्र’माथि साहित्यकार अनिता कोइरालाले आफ्ना धारणा राखिन् ।

कार्यक्रममा साहित्यकारहरू भुवनहरि सिग्देल, प्रतीक ढकाल, गंगाधर अर्याल, अरुण अर्याल, नीमा डोमा, पवन आलोक र रञ्जु दहालले शुभकामना मन्तव्य राखेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu