site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अनर एक्स९बी नेपाल भित्र्याइँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेलट्रोन नेपाल प्रालिले अनर एक्स९बी फोन आउँदो जनवरीमा नेपालमा ल्याउने घोषणा गरेको छ ।

‘द अनब्रेकेबल स्मार्टफोन’ ट्यागलाइनको अनर एक्स९बी बलियो डिस्प्लेका निम्ति विश्वभर प्रख्यात छ । यसलाई एसजीएसबाट फाइभस्टार प्रदान गरिएको छ । अनर एक्स९एभन्दा क्यामेरा, ब्याट्रीलगायत सबै पक्षमा अनर एक्स९बी अपग्रेटेड रहेको कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अनर एक्स९बीमा अनर अल्ट्रा–बाउन्स एन्टी–ड्रप प्रविधि समावेश छ । यसले स्मार्टफोन क्षेत्रमै पहिलोपटक एसजीएसबाट फाइभस्टार रेटिङ पाएको कम्पनी जनाएको छ ।

अनर एक्स९बीमा १०८ एमपी अल्ट्रा–क्लियर क्यामेरा, ५ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा गरी ट्रिपल क्यामेरा छ । फोनमा टिकाउ र लामो समयसम्म चल्ने ५,८०० एमएएच ब्याट्रीको उपलब्ध छ । जनवरीभित्रै यसको प्रि–बुकिङ सुरु हुने कम्पनीले जनाएको छ ।

Global Ime bank

यसको मूल्य सार्वजनिक गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement