site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर मूल्य १० प्रतिशत वृद्धि भएका यी हुन् पाँच कम्पनी
Dabur Nepal
NIC Asia

काठमाडौं । पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्राइस्टक्चर एन्ड डेभलपमेन्ट र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यी कम्पनीको सेयरमा उच्च माग हुँदा मूल्य सर्वाधिक वृद्धि भएको हो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro