साहित्य
काठमाडौं । ‘जर्मनीमा नेपाली साहित्यको इतिहास, वर्तमान र भविष्य’ विषयक साहित्यिक विमर्शको आयोजन गरियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मनी च्याप्टरद्वारा साहित्यिक कार्यक्रम गरिएको हो ।
जर्मनीको स्टुटगार्टमा आयोजित विमर्शमा त्यहाँको साहित्यिक इतिहासबारे खड्ग न्यौपानेले स्पष्ट पारेका थिए ।
कार्यक्रममा कवि एवं गीतकार सागर फुयाल, कवि लीलाराज कार्की र उपन्यासकार सुमन सिंखडाले कृति प्रकाशनबारे अनुभव सुनाएका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ २, २०८० १४:०३
प्रतिक्रिया दिनुहोस्