site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिसभा निर्वाचन : पुस १८ गतेसम्म उमेदवार सिफारिस गर्न राप्रपाको निर्देशन 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनका लागि यही पुस १८ गतेसम्म उमेदवार सिफारिस गर्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको छ । 

आइतबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्देशन दिएको हो । उमेदवार सिफारिस गरी पार्टीको संसदीय समितिलाई पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

राष्ट्रियसभामा रिक्त हुन लागेका १९ पदमा माघ ११ गते निर्वाचन हुँदैछ । जसका लागि यही पुस २३ गते उमेदवारी मनोनयनको मिति तोकिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro