site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्योगीलाई अपराधीजस्तो व्यवहार गरियो : अग्रवाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राज्यले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले उद्योगको बिजुली काटेर सरकारले नै अपराधीको जस्तो व्यवहार गरेको आरोप लगाए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको ‘गल्ती’लाई सरकारले सहयोग गरेको उनको भनाइ छ ।

“एउटा व्यक्तिको कार्यक्षमता प्रमाणित गर्ने गरी राज्य लाग्नु हुँदैन । आज विद्युत् काटेर अर्बौँ राजस्व गुमाएको छ,” उनले भने, “रोजगारी पाएका जनतालाई विस्थापित गरेको छ । हामीलाई प्रमाण दिए जे जति हो, तिर्छौँ । दुःख उद्योगीलाई दिनु भएन ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro