site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलले गाजामा नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकाद्वारा अदालतमा मुद्दा दायर

काठमाडौं । दक्षिण अफ्रिकाले इजरायलले गाजामा प्यालेस्टाइनीहरूविरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा मुद्दा दायर गरेको छ । 

संयुक्त राष्ट्रको अदालतमा आफ्नो आवेदनमा, दक्षिण अफ्रिकाले इजरायलले गरेका कार्य र भुलहरू नरसंहार रहेको जिकिर गरेको छ । 

Dabur Nepal
NIC Asia

दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रको अदालतलाई नरसंहार महासन्धिअन्तर्गत प्यालेस्टिनी जनताको अधिकारलाई थप, गम्भीर र अपूरणीय क्षतिबाट जोगाउन अस्थायी उपायहरू लिन आग्रह गरेको छ । 

आईसीजे संयुक्त राष्ट्र संघको प्रमुख न्यायिक अंग हो । यो जुन १९४५ मा संयुक्त राष्ट्र चार्टरद्वारा स्थापित भएको थियो र अप्रिल १९४६ बाट आफ्नो गतिविधिहरू सुरु गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro