site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलले गाजामा नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकाद्वारा अदालतमा मुद्दा दायर

काठमाडौं । दक्षिण अफ्रिकाले इजरायलले गाजामा प्यालेस्टाइनीहरूविरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा मुद्दा दायर गरेको छ । 

संयुक्त राष्ट्रको अदालतमा आफ्नो आवेदनमा, दक्षिण अफ्रिकाले इजरायलले गरेका कार्य र भुलहरू नरसंहार रहेको जिकिर गरेको छ । 

Dabur Nepal
NIC Asia

दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रको अदालतलाई नरसंहार महासन्धिअन्तर्गत प्यालेस्टिनी जनताको अधिकारलाई थप, गम्भीर र अपूरणीय क्षतिबाट जोगाउन अस्थायी उपायहरू लिन आग्रह गरेको छ । 

आईसीजे संयुक्त राष्ट्र संघको प्रमुख न्यायिक अंग हो । यो जुन १९४५ मा संयुक्त राष्ट्र चार्टरद्वारा स्थापित भएको थियो र अप्रिल १९४६ बाट आफ्नो गतिविधिहरू सुरु गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro